Skip to content

प्रि–ओपन सेसनमा ७ अंक घट्यो सेयर बजार

काठमाडौं । बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार घटको छ । यस सेसनमा सेसर बजार मापक नेप्से परिसूचक ७.१९ अंकले घटेर २६९८.३४ बिन्दुमा बन्द भएको छ।

बिहीबार प्रि–ओपन सेसनमा ५९ कम्पनीको ८७ पटकको कारोबारमा २५ लाख १७ हजार ७६ रुपैयाँ ९० पैसाबराबरको ३० हजार ६९९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ। बाँकी २ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima