Skip to content

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, कति छ बजार भाउ ? 

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ४० रुपैयाँ बढेको हो ।
आजको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आजको बजारमा चाँदी तोलाको ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi