Skip to content

सेयर बजारमा देखिएन उत्साह, परिसूचक २७ सय बिन्दुमा

काठमाडौं । आज सेयर बजार स्थिर बनेको छ । लामो समयदेखि बजारमा देखिएको निरासा कायमै रहेको छ । आज पनि बजारले गति लिन सकेन् ।

नयाँ सरकार बनेपछि बजारमा देखिएको निरासा, धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउँदा समेत खुसी हुन सकेन । आज बजार मापन गर्ने सूचक १.४६ अंकले घटेर परिसूचक २७००.६५ बिन्दु कायम भएको छ ।
कारोबारमा वित्त, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

कारोबारमा ११६ कम्पनीको मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ । कारोबारमा टक्सार पिखुवाखोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi