Skip to content

प्रि–ओपन सेसनमा करिब ६ अंक घट्यो सेयर बजार

काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । बुधबारको प्रि–ओपन सेसनमा सेयर बजारमा मापक नेप्से परिसूचक ५.९१ अंकले २६६८.५६ विन्दुमा झरेको छ।

बुधबार प्रि–ओपन सेसनमा ६५ कम्पनीको १०४ पटकको कारोबारमा ८६ लाख ६४ हजार ३३७ रुपैयाँ ९० पैसाबराबरको २७ हजार १२० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima