Skip to content

सुनको चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १४५ रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य तोलाको २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ताको शुक्रबार सुनको मूल्य तोलाको २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi