Skip to content

प्रि–ओपन सेसनमा १.०७ अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । मंगलबारको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक १.०७ अंकले बढेर २६८५.४१ बिन्दुमा पुगेको छ।

यस सेसनमा कारोबारमा आएको १७ कम्पनीको सेयर मूल्य बढेको छ। ३१ कम्पनीको सेयर मूल्य घटेको भने २ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।

प्रि–ओपन सेसन ८१ लाख ३३ हजार ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T