काठमाडौं । बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
बुधबार सुन तोलाको ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तोलामा ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार सुन तोलामा १२ सय रुपैयाँले घटेको छ ।
यस्तै आज चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको तुलनामा ३५ रुपैयाँले घटेको छ ।
मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्