Skip to content

रसुवाको बाढीले टिमुरे भन्सारमा ठूलो क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीले टिमुरे भन्सार कार्यालयमा ठूलो क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको टिमुरे भन्सारमा ठूलो क्षति पुगेको छ ।

त्यसको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T