Skip to content

सुनकाे मूल्य २४ सय रूपैयाँ घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ । आज सुनको मूल्य तोलामा २ हजार ४ सय रूपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ घटेको थियो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख २० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी,शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T