Skip to content

सुनको मूल्य तोलाको २४ सय रुपैयाँ घट्यो, चाँदी स्थिर 

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको २ हजार ४०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबारको बजारमा सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
आजको बजारमा चाँदी आइतबार कायम मूल्यमा नै किनबेच भइरहेको छ। आज चाँदी ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T