Skip to content

सुन–चाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारि गिरावट आएको छ । आज सुनको मूल्य तोलाको ८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्या तोलाको १८५ रुपैयाँ घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ६ हजार १०० रुपैयाँ रहेको थियो । यसैगरी, मंगलबारको बजारमा चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T