Skip to content

सुनको मूल्य तोलामा २४०० घट्यो, चाँदी कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T