Skip to content

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सन्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.७८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima