Skip to content

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौं । निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ ।

विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीहरू फिल्डमा खटिएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima