Skip to content

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित ( तस्वीरहरु)

काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ ।

शनिबार रातिदेखि उक्त क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै उक्त स्थान सेताम्मे भएका छन् ।

हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima