काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत जाने भएका छन् ।
उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ९बिमस्टेक० मा सहभागी हुनका लागि भारत जाने भएका हुन् ।
बैठकमा विभिन्न ७ देशका गृहमन्त्री सहभागी हुनेछन् । जसमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।












प्रतिक्रिया दिनुहोस्