Skip to content

कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

nabil
global ime

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन् ।

चालिसेले आज उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए । यसअघि मङ्गलबार उनले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराए । चालिसे हाल कांग्रेसका प्रवक्ता समेत हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदैछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima