Skip to content

एनपीएलको तेस्रो संस्करणको तयारीका लागि मैदानको स्तरोन्नति तीव्र (तस्विरहरु)

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीस्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र पारिएको छ ।

आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपीएललाई लक्षित गरी मैदान, प्रवेशद्वार, दर्शक व्यवस्थापनलगायतका पूर्वाधार निर्माण तथा सुधारको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima