Skip to content

मञ्जुश्री फाइनान्स कम्पनीका यी हुन् ३९ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

nabil
global ime

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीका ठूला सेयरधनीमा ३९ व्यक्ति तथा कम्पनी रहेका छन् ।

फाइनान्समा सबैभन्दा धेरै सेयर स्वामित्व सुमन प्रसाद अधिकारीको रहेको छ । फाइनान्समा उनको ९ करोड ४७ लाख ७७ हजार ८७२ रुपैयाँको ९ लाख ४७ हजार ७७९ कित्ता अर्थात ७.०१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै पारस अधिकारीको ५.४७ प्रतिशत, कमल कुमार बेगानीको ३.१० प्रतिशत, शरद कोइरालाको २.१५ प्रतिशत, शान्त गौतमको १.९० प्रतिशत, क्याप्टिभ इन्भेष्टमेन्ट कम्पनीको १.५५ प्रतिशत, मनिश खेतानको १.३८ प्रतिशत, बिनोद तामाङको १.२३ प्रतिशत, एलपी भानु शर्माको १.१७ प्रतिशत, रेखा ओली उप्रेतीको १.१५ प्रतिशत, विनय कुमार शर्माको १.०६ प्रतिशत र कभिता खेतानको १.०१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै शोभा मिश्रको ०.९९ प्रतिशत, सन्तोष कुमार राठी, हाथवे इन्भेष्टमेन्ट, प्रेम नारायण सापकोटा, शौरभ दाहालको क्रमश: ०.९९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै सत्यभामा निरौला, शंकर प्रसाद दाहाल, सागर कुमार घिमिरेको क्रमश: ०.९८ प्रतिशत, प्रतिमा उपाध्याय दाहालको ०.९७ प्रतिशत, कल्याणराज बरालको ०.९७ प्रतिशत, नुमानाथ पौडेलको ०.९५ प्रतिशत, रवि राज अर्यालको ०.९१ प्रतिशत, बिष्ढण्ॉ सुवेदीको ०.९१ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै विजय बहादुर शाहको ०.८६ प्रतिशत, दिव्य कोइरालाको ०.८१ प्रतिशत, शरद शर्मा गौतमको ०.८० प्रतिशत, सोभिता श्रेष्ठ ढकालको ०.७५ प्रतिशत, श्रीचन्द जैनको ०.७३ प्रतिशत, राज कुमार अग्रवालको ०.७१ प्रतिशत, भोजराज अर्यालयको ०.६२ प्रतिशत, नवराज थापाको ०.६० प्रतिशत, जनकलाल वलामीको ०.६० प्रतिशत, शैलेु श्रेष्ठको ०.५७ प्रतिशत, बलराज सापकोटाको ०.५५ प्रतिशत, नानीराम चौलागाईको ०.५२ प्रतिशत, टंक प्रसाद ढकालको ०.५१ र किशोर ढुंगानाको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T