काठमाडौ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल २ हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार र चाँदीको ४ हजार ४७० मा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्