Skip to content

टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशनको लागि बोर्डले अनुमति दिएको हो ।

यस कम्पनीले १ अर्ब २० करोड जारी पुँजीको ३५.२६ प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life