घट्यो पेट्रोलियम पदार्थको मूल्य लगानी न्यूज २ चैत्र २०८०, शुक्रबार १६:०२मार्च 15, 2024 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा १ रुपैयाँ र डिजल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटाएको हो । काठमाडौं उपत्यकामा १७१ रुपैयाँ कायम भएको छ ।
बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्री वाग्लेले भने-लगानी बढाउनुहोस्, सरकार सुरक्षाको प्रत्याभूति दिन तयार छ (मन्तव्यसहित)
प्रतिक्रिया दिनुहोस्