Skip to content

भावी प्रधानमन्त्री बालेनको शपथग्रहण र सिंहदरबार प्रवेशको शुभ साइत तय

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शुक्रबार मध्याह्न १२ः३४ बजे शपथग्रहण गर्ने शुभ साइत निस्केको छ ।

भावी प्रधानमन्त्री बालेनले सोही शुभ समयमा प्रधानमन्त्रीको राष्ट्रपति समक्ष शपथ ग्रहण गर्ने स्रोतको दाबी छ ।

स्रोतका अनुसार शाहले १२ः३४ बजे शपथग्रहण गरेपनि सिंहदरबार भने २ः१५ बजे पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । शपथग्रहणमा बटुकहरुले स्वस्ति वाचन गर्ने कार्यक्रम रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi