Skip to content

साइत देखाएर सफत ग्रहण कत्ति पनि मन परेनः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर सपथ ग्रहण गर्नु आवश्यक नरहेको बताएका छन्। उनले यस्तो परम्परा आफूलाई मन नपरेको उल्लेख गर्दै भने, ‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन। हामीलाई साइत हेर्ने वा देखाउने छुट वा समय नै थिएन।

उनका अनुसार परम्पराभन्दा समयको आवश्यकता र व्यवहारिक पक्षलाई प्राथमिकता दिनु आवश्यक छ। साथै उनले इतिहासमै पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै त्यसलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T