Skip to content

नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि जवान पदका आवेदन खुला

nabil bank

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा नयाँ भर्नाका लागि आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले नयाँ भर्नाका लागि सूचना जारी गरेको हो ।

प्रहरीले प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक, प्राविधिक प्रहरी जवान पदका लागि आवेदन मागेको छ ।

प्रहरीले सूचना प्रविधिका साथै भौतिक पूर्वाधार, सवारी, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य र संगीत विधाका लागि आवेदन माग गरेको छ ।

योग्यता पुगेका नेपालीले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi