काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक भट्टलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक भट्टलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
डीडीसीमा १२ करोड बढी घोटाला: बिराटनगर दुग्ध वितरण आयोजना प्रमुख शर्मा पक्राउ
लक्ष्मीपूजामा विद्युतको उच्च माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात
लक्ष्मीपूजाका दिन विद्युतको अधिकतम माग करिब १७ सय मेगावाट हुने अनुमान, प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ? (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्