Skip to content

उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फ र जिल्ला नगरको निर्वाचनमा मतदान सुरु (तस्बिरहरु)

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारणसभामा मङ्गलबार बिहान १० बजेदेखि कमलादीस्थित प्रज्ञा भवन भएको निर्वाचनमा मतदान सुरु भएको छ । महासंङको एसोसिएटतर्फ मतदान १० बजेबाट र वस्तुगत र जिल्ला नगर उद्योग वाणिज्य संघको मतदान भर्खरै सुरु भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi