खर्च कटौती गर्न सार्वजनिक संस्थान गाभ्ने नीति लगानी न्यूज २८ बैशाख २०८३, सोमबार १६:५९मे 12, 2026 काडमाडौं । सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतीको नीति लिने भएको छ । यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने भएको हो । आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्