Skip to content

इभी गाडीमा भन्सार महशुल मूल्यगत आधारमा लगाइने व्यवस्था

nabil bank

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (इभी) मा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महशुललाई अब मूल्यगत आधारमा लगाउने व्यवस्था गर्ने भएको छ ।

हालसम्म इभी गाडीमा मोटरको पिक पावर क्षमताका आधारमा भन्सार महशुल निर्धारण हुँदै आएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi