Skip to content

बाढीपछिको राहतका लागि बेलायतले नेपाललाई १ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट सिर्जित संकटपूर्ण अवस्थाको सामना गर्न बेलायतले नेपाललाई ५० लाख पाउण्ड अर्थात् करिब १ अर्ब ३७ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले बिहीबार सहयोगको घोषणा गर्दै बाढीबाट प्रभावित नेपालीको राहत तथा उद्धारका लागि बेलायतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T