Skip to content

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बसेको बै्रंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको हो ।
१० प्रतिशत लाभांशमा कर सहित ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर रहेको छ । यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T