Skip to content

भोटेकोशी बाढी: संसदमा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गरेका छन् ।

भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T