Skip to content

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ९०० रुपैयाँ र २० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १०० रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख १ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T