Skip to content

आज सेयर कारोबार हुने, नहुनेमा अन्योल !

 

काठमाडौं । आज सेयर कारोबार हुने वन नहुनेमा अन्यौलता छाएको छ ।

नेपाल स्टक एक्सेन्ज (नेप्से)ले यो विषयमा केही समयमा जानकारी दिने जनाएको छ ।

आज वाईकोको डेटा सेनटरमा देखिएको प्राविधिक समस्याका कारण नेप्सेको म्याचिङ इन्जिनमा समेत समस्या उत्पन्न भएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima