Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, २२४ कम्पनीको मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १६.४७ अंकले घटेर परिसूचक २६१३.३३ बिन्दु कायम भएको छ ।

कारोबारमा ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima