Skip to content

बीपीडब्लु र सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का

nabil bank

 

काठमाडौं । काभ्रेको बनेपामा प्रधान कार्यालय रहेका दुई बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । 

यी दुई लघुवित्त संस्था एक आपसमा गाभ्ने गाभिने अर्थात् मर्जर कार्य सम्पन्न भएसँगै सेयर कारोबार रोक्का भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime