काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुर महानगर-३ मा १६ करोड ८४ लाख ९० हजार रुपैयाँमा जग्गा किनेको छ ।
उक्त रकमको जग्गा ललितपुर महानगरपालिका सिट नम्बर ३ घ कित्ता नम्बर १४० को लालपुर्जा अनुसार १२ आना जग्गा किनेको जनाएको छ ।
यो जग्गा स्व: प्रयोजनका किनेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्