काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीस्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र पारिएको छ ।
आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपीएललाई लक्षित गरी मैदान, प्रवेशद्वार, दर्शक व्यवस्थापनलगायतका पूर्वाधार निर्माण तथा सुधारको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्