Skip to content

एनएमबि बैंकको लाभांश घोषणा

nabil
global ime

काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई ७ प्रतिशत कर सहित नगद लाभांश घोषणा गरेको छ ।

बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशत करसहित नगद लाभांश घोषणा गरेको छ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima