Skip to content
Prabhu

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

 

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् । सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका हुन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal