Skip to content

प्रधानमन्त्री शाहले भने- एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले एक, दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन् ।

उनले आज सामाजिक सन्जाल फेसबुक मार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्,‘‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T