Skip to content

राजबहादुर शाह बने सबैभन्दा बढी कर बुझाउने व्यक्ति

nabil
global ime

काठमाडौं । राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१र८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो ।

साहको सम्मान उनका बुबा विजयकुमार शाहले ग्रहण गरे । विजयकुमार र राजबहादुरले यससँगै ६ पटक सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् । राजबहादुरले २०८१, २०८२ र २०८३ मा सबैभन्दा बढी कर तिरेको सम्मान ग्रहण गरेका थिए भने विजयबहादुर शाहले २०७७, २०७९ र २०८० सालमा सम्मानित भएका थिए ।

विजयबहादुर शाह जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिजका संस्थापक हुन् भने छोरा राजबहादुर प्रबन्ध निर्देशक हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T