Skip to content

प्रधानमन्त्री शाह ताज होटलमा बस्ने

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज आइतबार अपराह्न दुईदिने भ्रमणका लागि भारतको नयाँ दिल्ली आइपुग्दै छन्। भ्रमणका क्रममा उनको बसाइ नयाँ दिल्लीस्थित ताज होटलमा हुने तय भएको छ ।

विमानस्थलबाट उनी सिधै होटल पुग्ने कार्यक्रम रहेको बताइएको छ। आज साँझ प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्ता प्रधानमन्त्री शाह बसेकै ताज होटलमा हुने बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T