Skip to content

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड रुपैयाँ संकलन

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले पत्रकार सम्मेलनमार्फत कोषमा हालसम्म उक्त रकम संकलन भएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोषमा संकलित रकमबारे जानकारी गराएका हुन् ।

कोषमा संकलित रकम दैवी प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपयोग गरिने उद्देश्य रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T