काठमाडौं । साताको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १६।७० विन्दुले बढेको छ । यससँगै सूचक २०५४.७१ अंकमा आएको छ ।
आज सुरुमै ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६९ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सुरुको सेसनमा नै कुल ७ सयवटा कारोबार भएको हो ।
१ सय ३९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया दिनुहोस्