Skip to content

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

 

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान तीन दलको बैठक बसेको छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच सोमबार बालुवाटारमा छलफल भएको हो।

माओवादीको पदाधिकारी बैठक सकिएलगत्तै नयाँ गठबन्धनका तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T