Skip to content

मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले शुक्रबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थपूर्ण सन्देश सार्वजनिक गर्दै धैर्य गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले केही समय लागे पनि सही परिणाम आउने भन्दै नागरिकलाई नआत्तिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima