Skip to content

जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

nabil
global ime

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे ।

अहिलेसम्म सुदूरपश्चिमले तीन पटक जित हासिल गरेको छ भने जनकपुरले एक पटक जित हात पारेको छ । जनकपुरले पहिलो सिजनको फाइनलमा सुदूरपश्चिमलाई हराएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T