काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा हेमन्तराज रमाली नियुक्त भएका छन् । असार १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सञ्चालकमा नियुक्त गरिएको हो ।
रमालीले असार १७ गते बसेको सञ्चालक समितिको बैठकमा शपथ पनि लिएका छन् ।

फेडको नेतृत्वमा वार्शको घोषणासँगै चाँदीको मूल्य एकैदिन ३१ प्रतिशतभन्दा बढीले घट्यो
सहकारी नियमन प्राधिकरणलाई बलियो बनाउने यी हुन् प्रमुख अस्त्र (गुरुप्रसाद पौडेलेको विचार)
कर्जा असुलीमा सुधार आउँदा वाणिज्य बैंकको नाफा साढे ३० अर्ब बढी, पहिलो नबिल बन्दा अन्य बैंकले कति कमाए ?
प्रभु बैंकको नाफा १ अर्ब १ करोड, अन्य सूचक कस्ता ?
प्रतिक्रिया दिनुहोस्