Skip to content
Prabhu

सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सिटिजन्स्  लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । 

उक्त कम्पनीले आर्थिक वर्ष २०७९र८० बाट सेयरधनप्लाई चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद दिएको थियो । सोही बोनस आज नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत बोनस सेयर कम्पनीका बोनस पाउन योग्य लगानीकर्ताले डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal